माओवादीले लगायो राष्ट्रिय सभाका उम्मेदवारको टुंगो (नाम सहित)
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ। सोमबार प्रदेश इन्चार्ज सहित बसेको माओवादी शीर्ष नेताको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका
कांग्रेसले प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभाका ४ उम्मेदवारको टुंगो लगाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष राधेश्याम अधिकारी, धना खतिवडा, मदनकृष्ण श्रेष्ठ र हरिशरण नेपाली प्रदेश ३ बाट उम्मेदवार बन्ने भएका हुन्। राष्ट्रिय सभाका लागि आज १० बजेदेखि मनोनयन दर्ता हुँदैछ। राष्ट्रिय सभाका चुनावका लागि आज
नेपाली कांग्रेसले ५ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। जनमोर्चाले ४ नम्बर प्रदेशबाट कृष्ण अधिकारी र मिना पुनलाई उम्मेदवार बनाएको छ भने छ नम्बर प्रदेशबाट रश्मिराज नेपालीलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाका ४ उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ। बैठकमा सहभागी नेता बालकृष्ण खाँण अनुसार प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।…
काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।
माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरुप्रदेश नं १...
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो।