यी हुन् कांग्रेसका प्रदेश ४ बाट राष्ट्रिय सभाका ४ उम्मेदवार

नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाका ४ उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ। बैठकमा सहभागी नेता बालकृष्ण खाँण अनुसार प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग/अल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन्।…

सम्बन्धित सामग्री

नुवाकोट २ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पराजित गर्दै कांग्रेसका केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नुवाकोट–२ मा कांग्रेसका केसी निर्वाचित

नुवाकोट, मंसिर १० । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र […]

सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभा – सङ्खुवासभाकाे एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी हुनुभएकाे छ । उहाँ ५ हजार ४ सय ३९ मतले विजयी हुनुभयाे । कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गाैतमले २६ हजार ७ सय १९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गर्नुभयाे ।

चीनको राष्ट्रिय जन कांग्रेसका अध्यक्ष झान्शु नेपाल आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते)सम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ । सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष …

राष्ट्रिय समस्याबारे कांग्रेसका केन्द्रीय नेताहरुले बहस चलाउने

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस […]

कांग्रेसका केन्द्रीय नेताले राष्ट्रिय समस्याका बारेमा बहस चलाउने

नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरी बहस चलाउने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर व्याङ्क्वेटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर …

यी हुन् कांग्रेसका राष्ट्रिय सभाका ६ जना उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार तय गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठकले १२ माघमा हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार तय गरेको छ । प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन […] The post यी हुन् कांग्रेसका राष्ट्रिय सभाका ६ जना उम्मेदवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय सभा निर्वाचनमा बाँकेबाट कांग्रेसका चार सिफारिस

राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले बाँकेबाट चार जनाको नाम सिफारिस गरेको छ। उक्त निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बाँकेसँग नाम मागेको थियो।...

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित

लुम्बिनी / लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन् । The post लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित appeared first on Purbeli News.