कांग्रेसले छान्यो चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवार (नाम सहित)

नेपाली कांग्रेसले ५ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ। आज बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश १, २ र ३ बाहेकका प्रदेशका उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

सम्बन्धित सामग्री

अध्यक्ष तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा

११ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा गएका छन् । उनीहरु आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद सहयोग परियोजनाअन्तर्गत तिमिल्सिनाको नेतृत्वमा १२ सदस्यीय टोलीको भ्रमण तय भएको संसद सचिवालयले जनाएको छ । भ्रमण टोलीले अस्ट्रेलियाको संसद र न्यु साउथ वेल्स […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई समुदायस्तरमा पहुँच विस्तार गर्नुपर्ने बताएका छन्। कोशीमा आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ। राष्ट्रिय सभाका अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाने भएका छन्। ताप्लेजुङमा एमाले नेता योगेश भट्टराई सवार गाडिमा पहिचानवादीले ढुङ्गा प्रहार गरेका छन्।

राष्ट्रिय सभाका पूर्व सांसद पाण्डे पुनः एमालेमा

राष्ट्रिय सभाका पूर्व सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेस परित्याग गरी पुुनः एमालेमा प्रवेश गरेका छन् । कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य थिए ।

एमालेले टुङ्गाे लगायाे राष्ट्रिय सभाका उम्मेदवार !

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारकाे टुङ्गाे लगाएकाे छ । एमालेले आज साेमवार सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुङ्गो लगाएकाे हो । हिजाे आइतवारकाे केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज टुङ्गाे लगाएकाे एमालेले जनाएकाे छ । यस्ताे छ उम्मेदवारकाे नाम– प्रदेश–१खुलाः देवराज घिमिरे (झापा)महिलाः सुमित्रा भण्डारी (झापा)अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)प्रदेश–२खुलाः असर्फी भिनवार यादव (धनुषा)महिलाः बिना साह (रौतहट)बागमतीखुल...

राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदै

काठमाडौंः राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज मतदान हुँदैछ । सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ । संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये ...

राष्ट्रिय सभाका ५६ सांसदका लागि आज मनोनयन

राष्ट्रिय सभाका चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ। सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिन्छ। ५९ सदस्यीय राष्ट्रिय सभामा सात प्रदेशबाट ८ जनाका दरले ५६ जना सांसद प्रत्यक्षबाट निर्वाचित हुने छन् भने ३ जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुनेछन्।…

कोमल वलीलाई समेट्दै एमालेले छान्यो राष्ट्रिय सभाका १३ उम्मेदवार

नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन ।

यी हुन् एमालेले टुङ्ग्याएका राष्ट्रिय सभाका १३ उम्मेद्वार, १६ चयन गर्न बाँकी

नेकपा एमालेले तीन प्रदेशको राष्ट्रिय सभाका उम्मेद्वारको टुङ्गो लगाएको छ। एमाले स्थायी सिमिति बैठकले सात मध्ये तीन प्रदेशका उम्मेद्वारको टुङ्गो गरेको हो। राष्ट्रिय सभाको ५७ मध्ये ४३ सिटमा वाम गठबन्धनले उम्मेद्वारी दिने जनाएको छ। जसमध्ये एमालेको भागमा २९ सिट परेको छ। एमाले स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ को उम्मेद्वारको टुङ्गो गरेको हो।…