कैलालीमा सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुर प्रयोग

२१ असोज, धनगढी। कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न थालिएको छ। दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) विश्व अधिकारीले […]

सम्बन्धित सामग्री

गड्डाचौकीमा तालिम प्राप्त कुकुरसहित चेकजाँच

कञ्चनपुर :  चाड पर्वलाई लक्षित गरी पश्चिमी सीमा नाका गड्डा चौकीमा तालिम प्राप्त कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको छ। सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कुकुर सहितको सुरक्षा व्यवस्था गरिएको हो।सीमा नाका हुँदै दैनिक सयौँको संख्यामा यात्रुहरू आउन थालेका छन्। सीमा नाकामा दशैं मनाउनका लागि भारतबाट आउनेहरुको भीड बढे सँगै सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए।सीमा नाका भएर प्रतिबन्धित वस