२७ चैत, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ । आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकांक्षा राखेका नेताहरुले […]