सुनसरी १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर : नेकपा (एकीकृत समाजवादी) सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ।जिल्ला कमिटीको आज (शनिवार) बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ।जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्

सम्बन्धित सामग्री

मीन विश्वकर्माको नाम सुनसरी-१ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ । सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गरिएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय […]

सुनसरी १ मा एमालेका जयकुमार राईको नाम सिफारिस

सुनसरी । आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा निर्वाचनमा एमालेको तर्फबाट सुनसरी क्षेत्र नम्बर १ बाट जयकुमार राईको एकल नाम सिफारिस भएको छ । सोमबार नेकपा एमाले संघीय निर्वाचन समन्वय समितिको बैठकले जयकुमार राईको एकल नाम सिफारिस गरेको हो । सुनसरी १ बाट निर्वाचन लड्न इच्छा राखेका प्रदेश १ का पुर्ब मुख्यमन्त्री भीम आचार्य […]

कार्की सुनसरी क्षेत्र नं ४ बाट एकल सिफारिस

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत छन् । केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका […]

सुनसरी २ बाट कांग्रेस नेता ढुंगानाकाे नाम सिफारिस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता राजीव ढुङ्गानाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ। सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै...

सुनसरी १ मा मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् । प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र […]

नेकपा (एस)द्वारा उम्मेदवारको नाम सिफारिस

इनरुवा, १६ भदौ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार सो क्षेत्रबाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]

सुनसरी निर्वाचन क्षेत्र नं १  बाट मुख्यमन्त्री राईको नाम सिफारिस

आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १  बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।पार्टीको निर्देशनअनुसार सो क्षेत्रबाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिए । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (क) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएक

नेकपा एसद्वारा सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस

इनरुवा । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ । पार्टीको निर्देशनअनुसार क्षेत्र नं १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको […]