बागमतीमा पत्रकारको -यापिड रेस्पोन्स टिम

न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोभिड जोखिममा रहेका पत्रकारलाई परेको समस्या सम्बोधन र कोभिड जोखिम न्यूनीकरणका लागि पूर्व तयारीस्वरुप अध्यक्ष शिव देवकोटाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । अध्यक्ष देबकोटाको अध्यक्षतामा शनिबारको भर्चुअल (जुम) बैठकले रेपिड रेस्पोन्स टिम गठन गरेको हो । उक्त टिममा उपाध्यक्ष रुपेश दुलाल, […]