फोनिजको अध्यक्षमा पुनः डण्ड गुरुङ, ३९ सदस्यीय समिति चयन

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौँ संघीय महाधिवेशनबाट डण्ड गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार मध्यराति सम्पन्न भएको महाधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। जसको वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फको उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर, म...

सम्बन्धित सामग्री

नगरपालिका सङ्घ अध्यक्षमा पन्थी चयन

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । सङ्घको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधित्व हुने गरी समिति चयन गर्ने […]

नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी चयन

३० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । संघको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि […]

चन्द्रौटा उद्योग वाणिज्य संघको अध्यक्षमा पाण्डेय

पाण्डेयको नेतृत्वमा १७ सदस्यीय समिति निर्विरोध चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा पारसमणी पाण्डे निर्वाचित भएका छन्...

एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित

वीरगंजः नेकपा (एमाले) पर्साको अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत निर्वाचित भएका छन्। आठौँ जिल्ला अधिवेशनको स्थगित बन्दसत्र शनिबार सम्पन्न भएको छ। बन्दसत्रले थारुलाई अध्यक्ष चयन गरेको हो। थारु संविधानसभा सदस्‍य पनि हुन्। बन्दसत्रले थारुको अध्यक्षतामा १३५ सदस्यीय समिति चयन गरेको छ। यसअघि गत पुस २७ गते अधिवेशनको उद्घाटन भए पनि नेतृत्व…

स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा श्रेष्ठ

नेपाल स्वास्थ्य प्राविधिक संघको दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन् ।चैत ७-८ सम्म काठमाडौंमा चलेको महाधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा, महासचिवमा श्यामकुमार ओली, उपमहासचिवमा गोमा घिमिरे र सचिवमा रेवती थापा गरी ७५ सदस्यीय समिति चयन भएको छ ।

प्रेस चौतारी धनुषाको अध्यक्षमा अवधेश कामत

प्रेस चौतारी नेपाल धनुषाको अध्यक्षमा पुनः अवधेश कामतलाई चयन गरिएको छ । मंगलबार जनकपुरधाममा भएको ९ औँ जिल्ला अधिवेशनबाट कामतको अध्यक्षतामा नौ सदस्यीय समिति चयन गरिएको हो ।त्यस्तै उपाध्यक्षमा ललनकुमार साह, सचिवमा जिवय जयसवाल, सहसचिवमा शंकर थापा र सुनिलकुमार साह, कोषाध्यक्षमा ज्ञानेन्द्रकुमार ठाकुरलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा चित्र श्रेष्ठ, सन्तोष मिश्र र प्रिय कर्णलाई चयन गरिएको छ । यससंगै प्रेस चौतारीका मधेश प्रदेश संयोजक फणि महतले चयन भएका पदाधिकारीसहितकालाई सपथ ग्रह

प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार

प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन भएका छन्। सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन भएका हुन् ।तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताए । समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाईँ, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज

प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार

झापा : प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा मनकुमार गदाल चयन भएका छन्।  सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा प्रदीप परियार, महिला उपाध्यक्षमा गङ्गा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा तिलक योञ्जन, अच्युत सुवेदी, कोषाध्यक्षमा सरोज चौलागाईँ चयन भए।तीनवर्षे कार्यकालका लागि २५ सदस्यीय समिति चयन भएको निर्वाचन समितिका संयोजक गणेश पोखरेलले बताए। समितिको सदस्यमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाईँ, भूमिराज पराजुली, राजु पोखरेल, मीना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थ

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन भएकी छन् । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उनको अध्यक्षतामा २०१ सदस्यीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन भएकी नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत छिन् । उनी अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहेकी छन् ।  गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रिय...

प्रेस सेन्टर नेपाल धनुषाको अध्यक्षमा मण्डल

प्रेस सेन्टर नेपाल धनुषाको अध्यक्षमा सञ्जीव मण्डल सर्वसम्मतिले चयन भएका छन् । सेन्टरको दोश्रो अधिवेशनबाट मण्डल सर्वसम्मतिले चयन भएका हुन् ।  शुक्रबार सम्पन्न अधिवेशनबाट मण्डलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।उपाध्यक्षमा रामएकवाल महरालाई चयन गरिएको अधिवेशन अध्यक्ष मण्डलका बिएम खनालले जानकारी दिए ।