काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् । उनका अनुसार समितिमा प्रहरी उपरीक्षक […]