युक्रेनमा मानवीय सहायतामाथि राजनीति नगरौं : भारत

भारतले युक्रेनमा बिग्रिँदै गएको परिस्थिति प्रति चिन्ता व्यक्त गर्दै मानवीय सहायताका नाममा राजनीति गर्न नहुने बताएको छ । युक्रेनमा बढिरहेको मानवीय संकटमा सबै पक्षले मिलेर सम्बोधन गर्नुपर्नेमा भारतले जोड दिएको...

सम्बन्धित सामग्री

भारत-पाक क्रिकेट : सज्जनको खेललाई कसरी बनाइँदैछ अन्धराष्ट्रवादको व्यायामशाला ?

एजेन्सी । भारतीय उपमहाद्वीपमा क्रिकेट भावनासँग मात्रै नभएर गहिरो राजनीति जेलिएको खेल पनि हो । विगतमा क्रिकेटलाई दुवै मुलुकले कूटनीतिका रुपमा प्रयोग गरेका थिए । विगतमा पाकिस्तानका नेताहरु समेत भारतीय रंगशालामा हुने खेल हेर्न आएका दृष्टान्तहरु छन् । वर्तमानमा भने यो परिदृश्य असंभवझैँ । सतहमा हेर्दा भारत र पाकिस्तानको क्रिकेट सम्बन्ध द्वपक्षीय लाग्छ तर गहिरिएर […]

२०८४ सम्म कसरी थेग्रिएला राजनीति ?

सिक्किमको लेण्डुप दोर्जेदेखि युक्रेनका जेलेन्स्कीसम्म अरु देशहरूले पनि भोगिसकेका छन् । रूपमा भयंकर राष्ट्रवादी र अन्तर्यमा परिचालित पात्रहरू हामीले नेपाली राजनीतिमा नभोगेका होइनौं ।

भारत र पाकिस्तानलाई हेरौं, धर्मको राजनीति नगरौं

भारतीय संविधानका प्रमुख निर्माता डा. भीमराव अम्बेडकरले भन्नुहुन्थ्यो– संविधान केवल काबिलहरूको दस्तावेज मात्रै होइन । संविधानले हाम्रो राजनीतिलाई मात्रै नभएर नागरिकको जीवनलाई पनि परिवर्तन गर्न सक्छ । त्यसैले म संविधानको आधारभूत मूल्य–मान्यताविरुद्ध नजान यो सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु । मैले राष्ट्रिय सभामा प्रधानमन्त्रीले बोलेको सुनेँ । एकजना मन्त्रीले बोलेको सन्दर्भ आएपछि उहाँले भन्नुभयो, ‘मन्त्रीले संघीयताविरुद्ध […]

देउवाको भारत भ्रमणले के-केसम्म गर्न सक्थ्यो?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको नेपालको राजनीति र विकाससँगै दुई पक्षीय सम्बन्धमा सम्भावित असरबारे आगामी दिनहरुमा चर्चा भई नै रहने छ। यो निर्वाचन वर्ष पनि भएकोले यसले थप चर्चा पाउने छ। स्थापित प्रजातन्त्र र त्यसका मूल्य तथा मान्यताबाट निर्देशित पद्धतिमा प्रधानमन्त्री या विदेशमन्त्रीसँगै उच्च तहबाट भएका भ्रमणहरुबारे त्यस लगत्तै संसद मार्फत जनतालाई जानकारी दिइन्छ । […]

नेपाल-भारत सम्बन्धको परम्परागत भाष्य बदल्ने अवसर र जोखिम

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट छिमेकी मित्र राष्ट्र भारतको तीनदिन औपचारिक भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण कस्तो समयमा भइरहेको छ भने एकातिर रुस–युक्रेन युद्धसँगै अन्तर्राष्ट्रिय राजनीति तातिरहेको छ, अर्कोतिर आन्तरिक रुपमा नेपाल स्थानीय, प्रदेश र संघ गरेर तिनवटै तहका निर्वाचनको चटारोमा छ। नेपालको आन्तरिक राजनीतिमा भारत जहिले पनि एउटा महत्वपूर्ण ‘फ्याक्टर’का रुपमा रहँदै आएको छ। अझ […]

चीनको बढ्दो ध्यान नेपाल, भारत र भुटानको सीमातिर

काठमाडौं, २९ भाद्र । हुम्लामा चीनले सीमा मिचेको विषय उठेपछि सरकारले गठन गरेको अध्ययन कमिटी यथार्थ पत्ता लगाउन खटिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमामा भूमि मिचिएको विषयले काठमाडौंको राजनीति गर्माएको छ । यही बेलामा चीनको ध्यान नेपाल, भारत र भुटानसँगको सीमा क्षेत्रमा बढेको खुलेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नै तिब्बतको उचाईमा […]

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषण नेपालको आन्तरिक मामला : भारत

काठमाडौं।भारतले नेपालको पछिल्लो राजनीति घटनाक्रमहरुलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ।“हालै नेपालमा भएका घटनाक्रमलाई हामीले ‘नोट’ गरेका छौं।यसलाई हामीले नेपालको आन्तरिक मामिलामा रुपमा हेरेका छौं जसलाई नेपालले घरेलु ढाँचाबाट समाधान गर्नेछ। एक छिमेकीको रुपमा भारत नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा हामी अडिग छौं”, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषण नेपालको आन्तरिक मामला : भारत

काठमाडौं।भारतले नेपालको पछिल्लो राजनीति घटनाक्रमहरुलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ।“हालै नेपालमा भएका घटनाक्रमलाई हामीले ‘नोट’ गरेका छौं।यसलाई हामीले नेपालको आन्तरिक मामिलामा रुपमा हेरेका छौं जसलाई नेपालले घरेलु ढाँचाबाट समाधान गर्नेछ। एक छिमेकीको रुपमा भारत नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा हामी अडिग छौं”, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भारत र चीनले फेरि नेपाली राजनीति प्रभावित पार्दैछन् ?

बेलायतबाट प्रकाशित हुने १७७ वर्ष पुरानो विश्व प्रसिद्ध म्यागेजिन ‘दि इकोनोमिष्ट’ ले २० मार्च २०२१ मा ‘नेपालको राजनीतिक संकटमा भारत र चीनको परस्पर फरक एप्रोच’ शीर्षकमा एक सामग्री प्रकाशित गरेको छ । सो पत्रिकाले नेपालमा नयाँ सत्ता समीकरणको सम्बन्धमा अन्योल कायमै रहेको अवस्थामा दुवै मुलुक भारत र चीन दुविधामा रहेको उल्लेख गरेको छ । लेखमा […]