बेलायतबाट प्रकाशित हुने १७७ वर्ष पुरानो विश्व प्रसिद्ध म्यागेजिन ‘दि इकोनोमिष्ट’ ले २० मार्च २०२१ मा ‘नेपालको राजनीतिक संकटमा भारत र चीनको परस्पर फरक एप्रोच’ शीर्षकमा एक सामग्री प्रकाशित गरेको छ । सो पत्रिकाले नेपालमा नयाँ सत्ता समीकरणको सम्बन्धमा अन्योल कायमै रहेको अवस्थामा दुवै मुलुक भारत र चीन दुविधामा रहेको उल्लेख गरेको छ । लेखमा […]