भारत र पाकिस्तानबिच विवादित क्षेत्रमा क्रिकेट लिग आयोजना हुन लाग्दा दुवै देशबिच तनाव सिर्जना भएको छ। दुवै देशका क्रिकेट बोर्डहरु अहिले आमनेसामने भएका छन्। क्रिकेट क्षेत्रमात्रै होइन राजनीति पनि गरम भएको छ।
यही अगस्त ६ मा पाकिस्तानको समर्थन रहेको आजाद कश्मीरमा 'कश्मीर प्रिमियर लिग' आयोजना हुँदैछ। तर खेल सुरु हुनु एक साता बाँकी रहँदा…