भारत र पाकिस्तानलाई हेरौं, धर्मको राजनीति नगरौं

भारतीय संविधानका प्रमुख निर्माता डा. भीमराव अम्बेडकरले भन्नुहुन्थ्यो– संविधान केवल काबिलहरूको दस्तावेज मात्रै होइन । संविधानले हाम्रो राजनीतिलाई मात्रै नभएर नागरिकको जीवनलाई पनि परिवर्तन गर्न सक्छ । त्यसैले म संविधानको आधारभूत मूल्य–मान्यताविरुद्ध नजान यो सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु । मैले राष्ट्रिय सभामा प्रधानमन्त्रीले बोलेको सुनेँ । एकजना मन्त्रीले बोलेको सन्दर्भ आएपछि उहाँले भन्नुभयो, ‘मन्त्रीले संघीयताविरुद्ध […]