न्युयोर्कको ज्याक्सनहाइट आसपासमा पार्लरका नाममा संचालित यौन अखडाहरुलाई कारवाही

न्युयोर्कको क्वीन्स ज्याक्सनहाइट आसपासमा पार्लरका नाममा संचालित यौन अखडाहरुलाई कारवाही गरिएको छ । न्युयोर्कमा यौन व्यवसाय कानून विपरित हो । प्रहरीले क्वीन्समा छापा मार्दा पार्लरका नाममा यौन व्यवसाय संचालन गरिरहेका सात मसाज पार्लरहरू बन्द गराएको छ। क्वीन्सको रुजवेल्ट एभिन्यू आसपासमा रहेका यौन व्यवसायहरु बन्द गराएकोमा त्यस क्षेत्रका बासिन्दाहरुले खुशी व्यक्त गरेका छन् । एल्मस्र्ट र […]

सम्बन्धित सामग्री

यौन दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

काठमाडौं, १२ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक कर्मचारीलाई युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बन गरेको छ । परिषदले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो । झाले आफुलाई दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि कारवाही अगाडी बढाएर छानबिन समिति समेत […]

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

काठमाडौँ– काठमाडौँको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरूले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडि धर्ना दिँदै प्रदर्शन गरेका हुन् । कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप […]

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत […]

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले दोषीलाई कारवाहीको […]

यौन हिंसाबारे बनाइएको छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह

काठमाडौँ— सौन्दर्य प्रतियोगिताका नाममा एक किशोरीमाथि भएको भनिएको यौन हिंसाबारे छानबिन गर्न बनाइएको समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी यस्ता विषयमा छानबिनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा ‘पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा […]

यौन हिंसामा परेकी महिलाबारे अनुसन्धान गर्न प्रहरीले बनायो पाँच सदस्यीय समिति

काठमाडौं : यौन हिंसामा परेकी महिलाको विषयमा सत्यतथ्य पत्ता लगाएर आवश्यक कारवाही गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। शुक्रवार गृहमन्त्री खाणले निर्देशन दिएलगत्तै प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानबिन समिति बनाएको छ। बुधवारमात्र सामाजिक सञ्जालमा एक युवतीले भिडियो अपलोड गरेर सौन्दर्य प्रतियोगितको नाममा यौन शोषण भोगेको भन्दै न्यायको माग…

यौन हिंसाका पीडकलाई कारवाही गर्न सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सभामुखको ध्यानाकर्षण गराएका थिए। सांसद थापाको ध्यानाकर्षणका आधारमा सभामुख […]

यौन हिंसाका दाेषीलाई कारवाही गर्न सभामुखकाे निर्देशन

काठमाडाैँ - सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा जारी रहेको छलफलकै क्रममा नेपाल...

राउटे घटनाका दोषीलाई कारवाही माग

काठमाडौँ । अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गरेकी छन् । ‘यो समुदायका नागरिकहरुलाई […]