काठमाडौं । अमेरिकी भिडियो साझेदारी साइट युट्युबले चर्चित बेलायती कमेडियन तथा अभिनेता रसेल ब्राण्डको च्यानलबाट ‘मोनिटाइजेसन’ सुविधालाई खारेज गरिदिएको छ । युट्युबले आफ्ना प्रयोगकर्तालाई सुरक्षित तुल्याउन उक्त कारवाही गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ । सन् २००३ मा रसेलले यौन दुर्व्यवहार गरेको आरोपबारेका विवरण मिडियामा प्रकाशित भएपछि लण्डनको महानगरीय प्रहरीमा उजुरी परेको र लगत्तै युट्युबले […]