काठमाडौँ— सौन्दर्य प्रतियोगिताका नाममा एक किशोरीमाथि भएको भनिएको यौन हिंसाबारे छानबिन गर्न बनाइएको समितिलाई सहयोग गर्न गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी यस्ता विषयमा छानबिनमार्फत सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेको छ। गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा ‘पछिल्लो घटनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा […]