मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

१० असार, काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् । बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले […]

सम्बन्धित सामग्री

कसलाई मन्त्री बनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम विषय हो – नेता खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा सांसद झलनाथ खनालले कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् ।   सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए […]

कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम हो : नेता खनाल

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए ।उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए । उनले छ महिनासम्म एउटा समुह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिष

महिलालाई मन्त्री नबनाएको भन्दै एकीकृत समाजवादीकी सांसद चौधरीको विरोध

काठमाडौं, जेठ २३ । नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मी चौधरीले नयाँ मन्त्री सिफारिस गर्दा महिला नपरेको भन्दै विरोध जनाएकी छन् । सांसद चौधरीले समाजिक सञ्जालमा लेखेकि छन, ‘अनुभव र अध्ययनका दृष्टिले हेर्दा प्राज्ञ महिलाहरुपनि पार्टी केन्द्रमा हुनुहुन्छ। जिम्मेवारी पाएका बखत सशक्त भूमिका देखाएका छन्। पार्टीपंक्तिमा महिलाको सक्रियता र उपस्थिति गर्विलो छ । तर, मन्त्री […]

गैर सांसद कुँवर मन्त्री बन्ने पक्का

काठमाडाैं : नेकपा (एकीकृत समाजवादी)ले आइतबार बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन सिफारिस गरेको छ।नयाँ मन्त्री बन्ने नामको सूचीमा गैरसांसद शेरबहादुर कुँवरको नामपनि समावेश भएको छ। अछामका कुँवर श्रम तथा रोजगार मन्त्रीको सिफारिसमा परेका छन्।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउन सिफारिस गरेका हुन्।कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए। गत फागुनमा उनको राष्ट्रिय सभाको चार वर्षे कार्यकाल सकिएको थियो।मन्त्री नरहेका व्यक्तिलाई ६ महिनासम्म मन्त्र

गैरसांसद कुँवरलाई मन्त्री बनाउँदै एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ । नेकपा समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाउन सिफारिश गरेको हो ।संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।  तर अबको ६ महिनाभित्र संसदीय चुनाव हुने भएकाले पनि गैर सांसदलाई मन्त्री बनाउन दलहरूलाई सहज भएको हो । अछामका कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि पार्टीले आइबार सिफारिस गरेको हो । पार्टीमा समीकरण मिलाउनुपर्दा गैर सांसदलाई

नेकपा एसबाट यी सांसद मन्त्री बन्ने सम्भावना

काठमाडौं, २८ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बन्ने सम्भावितहरुको पहिलो चरणको सुची तयार पारेको छ । ती नामहरुबाट प्रमुख नेताहरुले छलफल गरी अन्तिम सूची तयार गर्ने बुझिएको छ । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रभावशाली नेता बामदेव गौतमले छलफल गरी पहिलो चरणको सूची टुंगो लगाएको विश्वस्त स्रोतले बताएको छ । […]

नेकपा (एस)का मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा नेता नेपाललाई दिएको हो ।  एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले मन्त्री छान्ने लगायतका निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिइएको जानकारी दिए ।  ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दल...