कसलाई मन्त्री बनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम विषय हो – नेता खनाल

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा सांसद झलनाथ खनालले कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् ।   सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए […]

सम्बन्धित सामग्री

नागरिकता जस्तो विषय अन्य विधेयक जसरी पास गर्नु मिल्दैन : नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।आज इलाममा पत्रकारहरुसँग कुरा गर्दै खनालले नागरिकताको विषय अन्य विधेयक जस्तो बहुमतको आधारमा पास गर्न नमिल्ने तर्क गरे । उनले भने ‘नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ, नेपाल जस्तो देशका लागि जनसांख्यिक अतिक्रमणबाट जोगिनु पर्छ […]

नागरिकताको सवालमा राष्ट्रिय सहमति बन्नै पर्छ : नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकताको विषय गम्भीर भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

संविधानमा उल्लिखित विदेशनीतिका आधारलाई पूर्णपालना गर्नुपर्छः नेता खनाल

'नेकपा सरकारका पालामा सो दलका नेताहरूको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एक मत निर्णय गरेर नीति तथा कार्यक्रममा सो विषय राख्न सक्यौँ, यस्तो विषय त नेताहरु आफैँले बुझेर सरकारको नीति तथा कार्यक्रममा राख्न सक्नुपर्ने हो,'...

मन्त्री बनाउने विषय सम्बन्धित पार्टीको सार्वभौम कुरा हो : सम्मानित नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमतीअनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन्। सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले कुन व्यक्तिलाई...

एमसीसीबारे झलनाथ खनाल ‘युटर्न’ : अहिले यो बहस स्थगित गर्ने हो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीमा युर्टन भएका छन् । खनालले एमसीसीबारे पार्टीभित्र अहिले बहस र विवादको विषय बनाइन नहुने पनि बताएका छन् । नेता खनालले एमसीसीमा जे गरिएको छ त्यसलाई उपलब्धिमा रुपान्तरण गर्नतर्फ लाग्नुपर्ने धारणा राखेपछि सो पार्टीका नेताहरुले खनाल युटर्न भएको टिप्पणी गरेका छन् । ‘ नेता खनाल युर्टन हुनुभयो’, सो पार्टीका एक नेताले भने, ‘एमसीसीमा विवाद र बहस गरेर कुनै फाइदा छैन भन्नेमा पुग्नुभयो ।एमसीसी सम्झौता संसदबाट व्याख्यात्मक घोषणासहित पारि