काठमाण्डाैलाई बनाउन यहीँकै मान्छे प्रधानमन्त्री र मन्त्री बन्नुपर्ने हाे ? : सांसद श्रेष्ठ

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले काठमाण्डाैलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।  आज बिहीवार प्रतिनिधि सभाको बैठकमा आउँदाे आर्थिक वर्षकाे राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डाैवासी नै प्रधानमन्त्री र महत्त्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारको ध्यान राजधानी बनाउने कुरामा जान नसकेको पनि बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘काठमाण्डाैलाई व्यवस्थित गर्न फ्लाइओभर राख्ने, ...