धनगढी - सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबी गर्ने समय आज सकिँदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई १० दिनको म्याद दिएर आज अपरान्ह ५ बजेसम्म समय दिएका थिए ।
अहिलेसम्मको अवस्थामा प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)&...