लुम्बिनी र सुदूरपश्चिममा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।

सम्बन्धित सामग्री