सरकार गठनका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

१० पुस, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार […]

सम्बन्धित सामग्री

कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन, अझै मिलेन भागबन्डा

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले बुधबार नै ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरे । तर मंगलबार अन्तिम दिन भए पनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सकेका छैनन् ।

लुम्बिनी र सुदूरपश्चिममा सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ । सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ ।