समाजवादी मोर्चा : सभामा एकीकृत, एजेन्डामा तितरबितर

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मुख्य लक्ष्य जनस्तरमा स्पष्ट पार्न सन्देश सभा आयोजना गरिए पनि प्रभावकारी देखिएनन्, नेताहरूका अभिव्यक्ति अन्यत्रै भड्किए आबद्ध दलका नेताहरूले सभाहरू उद्देश्यमा सफल भएको दाबी गरे पनि...

सम्बन्धित सामग्री

सुस्तायो चारदलीय समाजवादी मोर्चा

चारदलीय समाजवादी मोर्चा सुस्ताएको छ । गत ११ पुसमा प्रतिगामी चलखेल बढेको ठहरसहित सशक्त रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेको मोर्चा त्यसयता गुमनाम छ । गत असारमा गठित मोर्चाको नेतृत्व चार–चार महिनामा आलोपालो...

किन सुस्तायो समाजवादी मोर्चा?

काठमाडौं : नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ मा धुमधामसँग सुरु भएको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो। जति फूर्तिसाथ मोर्चा बनेको थियो, त्यति नै छिटो सुस्ताउँदै गएको छ। सुरुवातमा सचिवालय गठन गर्ने, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्ने र वि

सुनसान छ समाजवादी मोर्चा

२० मंसिर, काठमाडौं । असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा गर्न प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता नै खटिएका थिए । तर ४ भदौयता मोर्चाको बैठकसम्म बस्न सकेको छैन । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, […]

जसपाको केन्द्रीय समितिले गर्यो समाजवादी मोर्चा अनुमोदन

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठकले समाजवादी मोर्चा अुनुमोदन गरेको छ । आज (शनिबार) बसेको जसपा केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र जसपा सम्मिलित समाजवादी मोर्चा अनुमोदन गरेको हो । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सूरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने […]

जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा : सांसद शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा नेपाल बनाइएको दाबी गरेकी छन्।बुधवार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले जनगुनासोलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्न समाजवादी मोर्चा बनाइएको बताइन्।  उनले सत्ता टिकाउनका लागि मात्रै मोर्चा नबनाएको बताइन्। यद्यपि मोर्चाले सरकार सञ्चालनमा सहयोग पुग्ने उनको अपेक्षा छ। उनले देशमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्न दलहरू एक ठाउँमा उभिएर अघि बढ्द

समाजवादी मोर्चा वृद्धहरुको क्लवः योगेश भट्टराई

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन्।...

बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा भोलि नै हुन सक्ने

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाहिरै राखेर समाजवादी मोर्चा घोषणाको तयारी भएको छ ।

उपेन्द्रले बाबुराम नरुचाउँदा अड्कियो समाजवादी मोर्चा

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वैशाखमा भनेका थिए, ‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ ।’ त्यसको एक महिना बित्दासमेत मोर्चा बन्ने चालचुल छैन ।

मन्त्रिपरिषद् विस्तारलगत्तै चार दलले समाजवादी मोर्चा बनाउँदै

भविष्यमा पार्टी एकता गर्ने रणनीतिसहित चार राजनीतिक दलले तत्कालका लागि समाजवादी मोर्चा निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् । समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा...

संयुक्त समाजवादी मोर्चा नेकपा समाजवादीमा समाहित

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी (एस) मा समाहित भएको छ । नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एस) मा समाहित भएको हो […]