२० मंसिर, काठमाडौं । असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुनसान देखिएको छ । मोर्चा बन्नेबित्तिकै यसको सचिवालय गठन गर्न, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्न र विभिन्न प्रदेशमा सन्देश सभा गर्न प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेता नै खटिएका थिए । तर ४ भदौयता मोर्चाको बैठकसम्म बस्न सकेको छैन । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, […]