जसपाको केन्द्रीय समितिले गर्यो समाजवादी मोर्चा अनुमोदन

काठमाडौं, ९ असार । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठकले समाजवादी मोर्चा अुनुमोदन गरेको छ । आज (शनिबार) बसेको जसपा केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र जसपा सम्मिलित समाजवादी मोर्चा अनुमोदन गरेको हो । उक्त अनुमोदित विधानको मस्यौदा भोलिदेखि सूरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने […]