बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा भोलि नै हुन सक्ने

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाहिरै राखेर समाजवादी मोर्चा घोषणाको तयारी भएको छ ।

सम्बन्धित सामग्री

एमसिसीले हल्लिएको समाजवादी मोर्चा जुट्ला कि छुट्ला ?

काठमाडौं : समाजवादी मोर्चामा दुई महिनामा नै खटपट सुरु भएको छ। बुधबारदेखि औपचारिक रूपमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा आएसँगै समाजवादी मोर्चामा खटपट सुरु भएको हो। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर गत असार ४ मा समाजवादी मोर्चा बनेको थियो। ४ कम्युनिष्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवा

१२ सदस्यीय मधेस प्रदेश समाजवादी मोर्चा घोषणा

वीरगञ्ज – चार दल सम्मिलित समाजवादी मोर्चाको मधेस प्रदेशस्तरीय मोर्चा घोषणा गरिएको छ। शुक्रबार वीरगञ्जमा आयोजित सन्देश सभामा १२ सदस्यीय प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो। मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट तीन–तीन जना सदस्य रहेका छन्। मोर्चामा माओवादीबाट लिलामणी पोखरेल, अशोक जयसवाल […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

दिनभर आजमा चार दलद्वारा समाजवादी मोर्चा घोषणा, समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्तिविरुद्ध, महामन्त्री ढकालको नेतृत्वमा रास्वपाको १७ सदस्यीय कार्यदल गठन,स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट, बाढी पहिरो अपडेट स् ६ जनाको मृत्यु, २९ बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए । चार दलद्वारा समाजवादी मोर्चा घोषणा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी […]

चार दलले घोषणा गरे समाजवादी मोर्चा

काठमाडौं,४ असार। सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन्।लगतै नेताहरुले हातेमालो गरेर खुसी साटेका थिए। यो क्रममा नेता कार्यकर्ताले मोर्चाको पक्षमा हेटिङसहित खुसियाली मनाएका थिए। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ।स्थानीय तहसम्म संरचना विस्तार गरिनेछ।मोर्चाले चारपृष्ठ लामो प्रस्तावना पनि सार्वजनिक गरेको छ।

समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्ः झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस् भनेर चेतावनी दिएका छन्। सोमबार राजधानीमा आयोजित ‘समाजवादी मोर्चा’ घोषणा कार्यक्रममा नेता खनालले मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा नबनोस् भनेका हुन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित ‘समाजवादी मोर्चा’ […]

यस्तो देखियो समाजवादी मोर्चा घोषणा कार्यक्रम (फोटोफिचर)

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।...

समाजवादी मोर्चा घोषणा समय सर्यो - NepaliPatra

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् । मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ । यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही […]

भोलि समाजवादी मोर्चा घोषणा गर्छौं : सांसद चौधरी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका छन्।बिहीबार बिहान एक संचारमाध्यमको संवादमा उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दै छ।’‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ। भ्रष्टाचारका कारण देश बर्बाद भएको छ। तसर्थ सामाजिक रुपमा जागरण ल्