सडक नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी

पोखरा– विनयी त्रिवेणी १ बहुवनमा बर्सनि खोलाकै कारण मान्छेको ज्यान जान्छ । कोही बगेर त कोही खोला तर्न नसक्दा उपचार नपाएपछि ज्यान गुमाउँछन् ।एकातिर जंगली जनावरको आतंक, अर्कोतिर नदी डुवानको त्रास । त्राहीत्राहीमै दैनिकी चलाइरहेका छन्, बहुवनका नागरिकहरू । हिउँदको बेलामा समेत मान्छे डुबाउने पानी बग्ने ठाउँमा बर्खाका बेला खोला तर्न सक्ने कुरै हुँदैन । धेरै […]

सम्बन्धित सामग्री

चौकीडाँडा पुग्ने सडक राम्रो नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या

२ मंसिर, चितवन । चौकीडाँडा जाने सडक सहज नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या भएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ । तर, सो ठाउँमा पुग्न सडक बर्खाले बिगारेका कारणले सवारी साधन जान नसक्दा उडानमा समस्या भएको प्याराग्लाइडिङको व्यासायिक उडान गर्दै आएको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका अध्यक्ष विजय घलेले […]

सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य

गजुरी (धादिङ)– सडक सुचारु नहुँदा सस्तोमा आलु बिक्री गर्न किसान बाध्य भएका छन् । आलु उत्पादन बढे पनि सडक सुचारु नहुँदा बजार नपाएको गुनासो किसानहरुको छ । किराञ्चोकमा आलुको उन्नत बीउ भित्रयाएपछि यस वर्ष ४ सय टन आलु फलेको अगुवा कृषक सोनामसिंह रुम्बाले बताए । ‘२ सय ९ टन बिक्री गरिसकेको र अझै १५ टनजति […]

सडक मर्मत नहुँदा आवतजावतमा समस्या

कञ्चनपुर– लालझाडी र शुक्लाफाँटा जोड्ने सडक बाढीले भत्काएको लामो समयसम्म पनि मर्मत नहुँदा स्थानीय जनताले आवतजावतमा समस्या ब्यहोर्नुपरेको छ । लालझाडी र शुक्लाफाँटा नगरपालिका जोड्ने सडक भत्किएको दुई महिना बितिसक्दा पनि मर्मतका लागि दुवै पालिकाले चासो नदिँदा जनताले सास्ती ब्यहोर्नुपरेको हो । लालझाडी गाउँपालिका-४ चन्दापुरका  रामनाथले गाउँको मोटरघाटस्थित सडक असोज महिनाको बाढीले बगाउँदा कम्मरसम्मको पानीमा […]

सडक मर्मत नहुँदा खच्चडकै सहारा

जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिन आएको अविरल वर्षाका कारण ठूलो मात्रामा क्षति भएपछि यहाँ ग्रामीण क्षेत्रमा रहेका सडक मर्मत गरिएका छैनन् ।जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या देखिएको छ । सडकहरू ठाउँठाउँमा भत्किएका कारण […]

विकासको काममा ढिलासुस्ती, निकास नहुँदा सडक जलमग्न

वर्षातमा सुर्खेतको वीरेन्द्रनगर-६, जुम्लारोडस्थित मङ्गलगढीचौक नजिक निकास नहुँदा मुख्य सडक जलमग्न । विकासको काममा ढिलासुस्ती हुँदा पानी जमेर आवागमनमा समस्या भएको छ । वीरेन्द्रनगरको मुख्य बजार यसरी जलमग्न हुँदा व्यापारी समस्यामा छन् । तस्बिर : रासस

सडक र खानेपानी नहुँदा ओझेलमा उदयपुरगढी

उदयपुर – देशभरका एक सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि पर्छ। तर, यहाँसम्म पुग्ने गुणस्तरीय सडक अभाव र खानेपानी नहुँदा जिल्लाभित्रैका पर्यटकको रोजाइमा समेत पर्न सकेको छैन्। ऐतिहासिक तथा पुरात्वतिक महत्व भएका कारण सरकारले उदयपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले एक सय गन्तव्यभित्र पारेको थियो। नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि नौ किलोमिटर दुरीमा रहेको उदयपुरगढीसम्म जाने सडक […]

गुणस्तरीय काम नहुँदा ६ महिनामै भत्कियो सडक

तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निर्माण भएको सिम्रागुफा–औंशीडाँडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निर्माणमा गुणस्तरीय काम नभएकाले सडक निर्माण भएको केही महिनामै भत्किन थालेको हो ।वर्षाैदेखि सडक निर्माण नहुँदा सास्ती भोग्दै आएका यहाँका नागरिक सडक निर्माणको कामले हर्षित बनेका थिए । बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने सडक निर्माणले नागरिकमा खुसी छाएको […]

सडक नहुँदा किसान चिन्तित

सिन्धुपाल्चोक– उत्पादन भएको तरकारी बेच्ने ठाउँ नहुँदा किसान चिन्तित भएका छन् । गत असार १ र साउन १६ गते मेलम्ची, हेलम्बु र पाँचपोखरी आसपासमा आएको बाढीले व्यापारिक केन्द्रसम्म पुग्ने सडक सम्बन्ध टुटेपछि किसानले उत्पादन गरेका तरकारीले मुल्य पाएको छैन । सडक नहुँदा कुखुरा तथा पशुपालक किसान पनि मर्कामा परेका छन् । सडक नहुँदा दाना ल्याउन […]

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भो