काठमाडौं, २६ बैशाख । सरकारका मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा चार पटक भत्काइने गरेको नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले सरकारका मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा चार पटक भत्काइने गरेको बताएका हुन्। उनले भने, ‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ। […]