कोरोना कहर : ५२ जिल्लामा लागू भयो निषेधाज्ञा

मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ

सम्बन्धित सामग्री

हुम्लामा नेपाल एयरलाइन्सको उडान सुरु

सिमकोट – हुम्लालगायत दुर्गम तथा हिमाली जिल्लामा नेपाल एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरेका छन्। कोरोना कहर न्यून भई जिल्लामा निषेधाज्ञा हटेपछि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको हो। नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलबहादुर सुनारले कोरोना कहरपछि उडान सुरु भएको बताए। हाललाई सहुलियत उडान हप्ताको आइतबार एक दिन भर्ने भएको छ। नेपाल एयरलाइन्सले उडान […]

भर्चुअलमा सीमित हाँस्यव्यंग्य प्रहसन

कोरोना कहर हुँदैनथ्यो भने यतिबेला काठमाडौँको राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठान र राष्ट्रियसभा गृहमा कलाकारले साताव्यापी रुपमा आआफ्नै शैली र विशेषतामा गाइजात्राको फरक–फरक बाँन्की प्रस्तुत गरिरहेका हुन्थे । पछिल्ला दुई वर्षमा भने गाइजात्राको अवसरमा आयोजना गरिने हास्यव्यङ्ग्य कार्यक्रम सेलाएको छ । सरकारले सार्वजनिकस्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बनाएको छ । निषेधाज्ञा धेरथोर बाँकी …

बजार खुला, निषेधाज्ञा यथावत्

नेपाल समाचारपत्र, बाँके । बजार पूर्णरूपमा खुलेको छ । निजी सवारीसाधन चलेका छन् । नेपालगन्ज–कोहलपुर भाडाका सवारीसाधन पनि चलेका छन् । कोरोना कहर करिब–करिब सकिएको छ । निर्वाधरूपमा मानिसहरु आ–आफ्ना काममा निस्केका छन् । नेपालगन्जमा पूर्ववत् अवस्थामा फर्किएको छ । स्थानीय प्रशासनले भने जोखिम अझै रहेको भन्दै निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ । सोमबार नै ३१ […]

कोरोना कहर : निषेधाज्ञा लम्बिँदा मर्कामा श्रमिक

अहिलेसम्म जसोतसो बिहान बेलुकाको छाक टार्दै आएका श्रमिकहरूलाई निषेधाज्ञा लम्बिए के खाने भन्ने चिन्ताले सताएको छ

कोरोना कहर : यी तीन जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी

मुलुकका विभिन्न  जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । पछिल्लो समय कतिपय जिल्लाले

कोरोना कहर : रोगको भन्दा भोकको चिन्ता बढ्यो

कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ

कोरोना कहर : पशुपतिमा विवशता, चित्कार र रोदन

नेपालमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढ्दो छ । संक्रमित मात्रै होइन, मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ । स्थिति निकै भयावह छ ।जनताको अभिभावकत्व ग्रहण गर्नुपर्ने सरकार भने यस्तो महामारीका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । गएको साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भन्दै लज्जास्पद विज्ञप्ति निकाल्यो ।आखिर जनता कह

कोरोना कहर : राजधानी छाड्नेको संख्यामा ह्वात्तै वृद्धि

न्युज अफ नेपाल, काठमाडौ । कोरोना संक्रमणको दोस्रो लहर देखा परेपछि सरकारले राजधानी उपत्यकामा निषेधाज्ञा जारी गरेपछि राजधानीबाट बाहिरीनेको भिड अत्याधिक बढेको छ । सरकारले बैशाख १६ बाट अत्यावश्यक सेवा बाहेक अन्य सेवामा रोक लगाउने निर्णय गरेपछि बितेको ३ दिनमा राजधानी छोड्ने संख्या २ लाख भन्दा बढी रहेको छ । अहिले राजधानीबाट बाहिर जाने नाकामा […]

कोरोना कहर : ८ जिल्लामा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै विभिन्न ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी लागू हुने गरी र बाग्लुङ, कालिकोट र बर्दियामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेको छ।  हाल ९ बढी जिल्लामा ५०० ब...

काठमाडौंमा बढ्दो कोरोना कहर : अस्पताल भरिँदा बिरामीलाई सकस

काठमाडौं: काठमाडौं उपत्यकामा तीनै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको छ। कोभिड १९ को संक्रमण ह्वात्तै बढेपछि प्रशासनले संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै निषेधाज्ञा जारी गरेको हो। सरकारले यसअघि नै स्वास्थ्य मापदण्ड पालना गर्न र २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर सरकारी निकालयबाट नै स्वास्थ्य मापदण्ड…