सिमकोट – हुम्लालगायत दुर्गम तथा हिमाली जिल्लामा नेपाल एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरेका छन्। कोरोना कहर न्यून भई जिल्लामा निषेधाज्ञा हटेपछि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको हो। नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलबहादुर सुनारले कोरोना कहरपछि उडान सुरु भएको बताए। हाललाई सहुलियत उडान हप्ताको आइतबार एक दिन भर्ने भएको छ। नेपाल एयरलाइन्सले उडान […]