थपिए ९८ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकामा हैजा र कोभिड १९ को अवस्था कस्तो छ ?

काठमाडौं : पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार १५४ जनाको परीक्षण गर्दा ९८ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५६४ पुगेको छ। आज पुष्टि भएका केस मध्ये काठमाडौंमा ४१ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना छन्। यससँगै काठमाडौंमा…

सम्बन्धित सामग्री

कोभिड-१९ महामारीको दुई वर्ष, नेपालमा सङ्क्रमणको अवस्था कस्तो? - BBC News नेपाली

विज्ञहरूका अनुसार अहिले हामी शिथिल अवस्थामा छौँ। सङ्क्रमण दर शून्य भइसकेको छैन तर जोखिम कम छ। सङ्क्रमणकै कारण ठूलो क्षति हुने सम्भावना छैन।

कोभिड नेपाल: ताजा आँकडा कस्तो छ - BBC News नेपाली

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ को सङ्क्रमणको अवस्था कस्तो देखियो?

उपत्यकाका अस्पतालहरुको अवस्था कस्तो छ ?

२६ पुस, काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ, कोरोना संक्रमण तीव्र रुपमा फैलँदैछ । यसैलाई मध्यनजर गर्दै आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितिको बैठक बस्यो । बैठकले १५ गतेसम्म विद्यालय बन्द गर्ने र सार्वजनिक ठाउँमा जाँदा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गर्‍यो । यससँगै सर्वसाधारणमा सन्त्रास फैलिएको छ, फेरि लकडाउन पो हुने हो कि […]

आफूखुशी मास्क उत्पादन, छैन नियामक निकाय

काठमाडौं : करिब दुई वर्षदेखि नेपालसहित विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९) महामारी खेपिरहेका छन्। नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब दुई वर्षदेखि मास्क अनिवार्य गरेको छ। आजभोलि मास्क नलगाई सडकमा यात्रा गर्ने मानिस विरलै देखिन्छ। सार्वजनिक सवारी चढ्नेदेखि सडकमा हिँड्नेका लागि मास्क अनिवार्य गरेको छ। मास्क अनिवार्य गरिएको मुलुकको बजारमा पाइने मास्कको अवस्था कस्तो छ? नेपालीले कोरोनाबाट बच्नका लागि अर्थात् कोरोनाबाट बच्न प्रयोग गर्दै आएको मास्कले कोरोना

संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्मा

काठमाडौं : कोभिड १९ प्रभाव र वर्तमान आर्थिक अवस्था समेटेर सरकारले श्वेतपत्र जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र नभनी त्यसलाई 'वर्तमान आर्थिक अवस्थाको जानकारी' भन्दै प्रतिनिधिसभामा प्रस्तुत गर्ने भएका हुन्। अर्थमन्त्रालय स्रोतका अनुसार नयाँ सरकारले देशको आर्थिक अवस्था कस्तो छ भन्ने विषय श्वेतपत्रमा चित्रण गरेको छ। पूर्वप्रधानमन्त्री केपी…

निष्क्रिय कर्जाले थलियो स्ट्यान्डर्ड चार्टर्ड बैंक,  व्यवसायको आकार पनि घट्दै

काठमाडौं । कोभिड–१९ पछि बैंकिङ क्षेत्रको अवस्था कस्तो होला भन्ने जोखिम देखिएको थियो । यतिबेला यो जोखिम एक प्रकारले टरेको जस्तो देखिएको छ । कोरोनापछिको ‘न्यू–नर्मल’ अवस्थामा बैंकहरुले ल्याएको रिपोर्टले अहिले कोभिडको पहिलो संकटलाई बैंकहरुले एक प्रकारले सामना गर्न सफल भएको देखिन्छ । बैंकिङ क्षेत्र...

कोभिड-१९ हराएर जाला कि झन् खतरनाक बन्ला - BBC News नेपाली

आगामी महिनाहरूमा कोभिड-१९ को अवस्था कस्तो होला? के यो हराएर जान्छ वा अझ खतरनाक भएर आउँछ?

जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै ‘लकडाउन’ खुला :मन्त्री खतिवडा

सरकारले छिमेकी मुलुकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै नेपालमा जारी ‘लकडाउन’ खुला गर्ने भएको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले छिमेकी मुलुकमा कोरोना भाइरस नियन्त्रण र जोखिमको अवस्था कस्तो छ भन्ने नहेरी एकपक्षीय रुपमा लकडाउन खोल्ने निर्णय गर्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो ।

ठाउँ ठाउँमा समिति, एम्बुलेन्स समेत तयारी अबस्थामा

रोपमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण बढ्दै गएको समाचार बाहिरिए सँगै त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ भन्ने विषयमा सवैको चासो बढ्न थालेको छ ।