काठमाडौं । कोभिड–१९ पछि बैंकिङ क्षेत्रको अवस्था कस्तो होला भन्ने जोखिम देखिएको थियो । यतिबेला यो जोखिम एक प्रकारले टरेको जस्तो देखिएको छ । कोरोनापछिको ‘न्यू–नर्मल’ अवस्थामा बैंकहरुले ल्याएको रिपोर्टले अहिले कोभिडको पहिलो संकटलाई बैंकहरुले एक प्रकारले सामना गर्न सफल भएको देखिन्छ । बैंकिङ क्षेत्र...