काठमाडौं : कोभिड १९ प्रभाव र वर्तमान आर्थिक अवस्था समेटेर सरकारले श्वेतपत्र जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र नभनी त्यसलाई 'वर्तमान आर्थिक अवस्थाको जानकारी' भन्दै प्रतिनिधिसभामा प्रस्तुत गर्ने भएका हुन्।
अर्थमन्त्रालय स्रोतका अनुसार नयाँ सरकारले देशको आर्थिक अवस्था कस्तो छ भन्ने विषय श्वेतपत्रमा चित्रण गरेको छ। पूर्वप्रधानमन्त्री केपी…