शंकाकै भरमा मन्त्री वा उपप्रधानमन्त्रीलाई दोष लगाउँदैनौं : भरत शाह

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यतिखेर चर्चित विषय छ, औषधी खरीदको विषय। समिति सभापति भरत शाहले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविनको गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीदेखि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसम्मको नामसम्म समितिले जोडेकोको छ यस विषयमा। महामारीको मौका छोपेर स्वास्थ्य सामग्री खरिद प्रकरण अनियमितता भएको र

सम्बन्धित सामग्री

नेपाल पुलिस क्लबका खेलाडी शाह कुटिए, छानबिन समिति गठन

१९ साउन, काठमाडौं । नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १० साउनमा बोलाएपछि दुवै जना कमलपोखरीस्थित एक रेष्टुरेन्टमा […]

सइको कुटाइबाट फुटबल खेलाडी भरत शाह गम्भीर घाइते

प्रहरीमा जाहेरी दर्ता भएन, ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको आरोप फुटबलका राष्ट्रिय खेलाडी भरत शाह नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रितेश थापाको कुटाइबाट गम्भीर घाइते भएका छन् । नेपाल प्रहरीकै कर्मचारी रहेका...

रितेशको कुटाइबाट गम्भिर घाइते भएका पुलिस क्लबका खेलाडी भरत अस्पताल भर्ना

राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर तथा नेपालको खेलकुद इतिहासमै पहिलो म्याचफिक्सिङ काण्डमा मुछिएका रितेश थापाको कुटाईका कारण राष्ट्रिय खेलाडी भरत शाह गम्भिर घाइते भएर अस्पतालमा भर्ना भएका छन् । रितेशले राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत शाह माथि बोतल र गिलासले अन्धाधुन्ध प्रहार गरेको नेपाल प्रहरीको एक स्रोतले जनाएको छ । भरत बि एण्ड बि अस्पतालमा […] The post रितेशको कुटाइबाट गम्भिर घाइते भएका पुलिस क्लबका खेलाडी भरत अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुपन्देही-५ बाट भरत शाह दम्पती सिफारिस

बुटवल । रुपन्देही-५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् । […]

देशमा आर्थिक संकट आउँदैन– भरत शाह

प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाहले देशमा आर्थिक संकट नआउने बताएका छन् ।

कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा पदाधिकारीतर्फ रुपन्देहीको प्रतिनिधित्व शून्य भयो। लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुनले बाजी मार्दा रुपन्देहीका भरत शाह पराजित भए। दुई पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य एकपटक राज्यमन्त्री भइसकेका शाह केन्द्रमा पहुँच भएका नेता हुन्। उनलाई रोल्पाका निवर्तमान जिल्ला…

भरत शाह- जनताले पत्याए, कार्यकर्ताले पत्याएनन्

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवामा निकट नेता भरतकुमार शाह प्रदेशको पहिलो सभापति बन्ने सपना पूरा गर्न सकेनन् ।  कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा पराजित भए । संसदीय राजनीतिका चतुर खेलाडी शाहको लागि प्रदेश अधिवेशन बिर्सनलायक बन्यो । रूपन्देहीबाट तीन पटक निर्वाचित सांसद शाहलाई अन्तरपार्टीको निर्वाचनमा हार व्यहोर्नु पर्‍यो ।  उनी २०५६, २०७० र २०७४ मा रूपन्देही क्षेत्र नम्बर ५ बाट सानदार मतका साथ प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने श...

लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन्।...