कांग्रेस लुम्बिनीमा संस्थापन पक्षको पराजयका 'तीन फ्याक्टर'

बुटवल : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको लुम्बिनी प्रदेशको अधिवेशनमा पदाधिकारीतर्फ रुपन्देहीको प्रतिनिधित्व शून्य भयो। लुम्बिनी प्रदेश सभापतिमा रोल्पाका अमरसिंह पुनले बाजी मार्दा रुपन्देहीका भरत शाह पराजित भए। दुई पटक प्रतिनिधिसभा सदस्य, एक पटक संविधानसभा सदस्य एकपटक राज्यमन्त्री भइसकेका शाह केन्द्रमा पहुँच भएका नेता हुन्। उनलाई रोल्पाका निवर्तमान जिल्ला…

सम्बन्धित सामग्री

कोइराला पक्षको भेला : ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष

काठमाडौं– नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।  शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए […]

अन्ततः टुक्रिने भयो एनआरएनए, शेष घलेले बनाए समानान्तर समिति

अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए) टुक्रिने भएको छ । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुट्न नसकेपछि असन्तुष्ट पक्षको नेतृत्व गर्दै पूर्वअध्यक्ष शेष घलेले समानान्तर निर्वाचन समिति गठन गरेका छन् । अर्थात्...

काँग्रेस प्रदेश २ अधिवेशन : पदाधिकारीको मतगणना जारी, संस्थापन पक्षको अग्रता

बिहीबार रातिबाट सुरु भएको काँग्रेस प्रदेश २ निर्वाचनको मतगणना शुक्रबार पनि जारी नै छ । पदाधिकारीहरूको पछिल्लो मतगणना परिणामअनुसार संस्थापन पक्ष नै अगाडि देखिएको छ । संस्थापन पक्षका तर्फवाट प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह ३ सय ७० मत सहित अग्रस्थानमा छन् भने सोही समूहका चन्देश्वरप्रसाद यादव पनि ३ सय २१ मत सहित अग्रस्थानमा छन् ।संस्थापन इतरका उपसभापति पदका उम्मेदवार विनोदकुमार खनालले २ सय ७६ मत तथा धनलाल ठोकरले २ सय ४७ मत ल्याएका छन् । प्रदेश महामन्त्री पदमा संस्थापन पक्षका उपेन्द्रकुमार याद

काँग्रेस अधिवेशन : सर्लाही–३ मा संस्थापन पक्षको प्यानल नै विजयी

सर्लाहीमा जारी नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ । शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए । घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन् ।यस्तै क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामा २४ जनाको प्यानल संस्थापनले जितेको

कांग्रेस सिन्धुपाल्चोक प्रदेशसभामा संस्थापन पक्ष बलियो

सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा

काँग्रेसको प्रदेशसभा अधिवेशन : कैलालीमा देउवा पक्षको ‘क्लिन स्विप’

कैलालीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संस्थापन पक्ष निकट उम्मेदवार सभापति विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको हो ।शुक्रबारबाट शुरु भएको काँग्रेस प्रदेश सभा अविधेशनमा १० वटै प्रदेश सभामा देउवा पक्षका सभापति विजयी भएका हुन् । कैलालीको प्रदेश सभा क्षेत्र नं १ को (क) बाट परशुराम महतो (कठरिया) र (ख) बाट बलिराम चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिम

काँग्रेस प्रदेशसभाको निर्वाचन : दैलेखमा को–को भए विजयी ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेखका चारैवटा प्रदेशसभाको निर्वाचन सकिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको पकड रहेको दैलेखमा यो पटक भने संस्थापन पक्ष पनि अग्रसर नै देखिएको छ ।  प्रदेशसभाको निर्वाचनको तीनवटा ठाउँको परिणाम आइपुग्दा २ ठाउँमा पौडेल पक्ष अगाडि देखिएको छ भने देउवा पक्षले एक ठाउँमा जितेको छ । पार्टी सभापति कृष्णकुमार बिसीले रातोपाटीलाई दिएको जानकारीअनुसार निर्वाचन क्षेत्र नं. १ को (क) र (ख) दुवैमा रामचन्द्र पौडेल समूहले जितेको छ ।  निर्वाचन क्षेत्

नेपालको राजनीतिमा दिल्लीको छायाँ : मिडियामार्फत् स्थापित हुँदै भाजपा लाइन

काठमाडौं : नेपालको सत्ता समीकरणमा भारतीय संस्थापन पक्षको चासोलाई भारतीय मिडियाले प्राथमिकताका साथ सार्वजनिक गरेका छन्। भारतीय संस्थापन पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेको दावीसहित हिन्दुस्तान टाइम्सले नेपालको राजनीतिक अवस्थामाथि सम्पादकीय नै लेखेर खुलासा गरेको हो।  In Kathmandu, a political twist https://t.co/6rl7dmHz9r — Hindustan Times (@HindustanTimes) May 11, 2021…