१९ साउन, काठमाडौं । नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाह कुटिएका छन् । प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले १० साउनमा बोलाएपछि दुवै जना कमलपोखरीस्थित एक रेष्टुरेन्टमा […]