लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमर पुन चुनावी मैदानमा

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै प्यानल बनाइ चुनावी मैदानमा उत्रेका छन्।...

सम्बन्धित सामग्री

उम्मेदवारी दर्ता, सभापतिमा शाह र पुन प्यानलसहित चुनावी मैदानमा

बुटवल -  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतरबाट अमरसिंह पुनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै दुई जना प्रदेश उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ,…