‘मतदाता प्रभावित पार्न बजेट ल्याइएकाे हाेइन’

काठमाण्डाै – सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएकाे बताएकाे छ । आउँदाे आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटकाे सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले यस्ताे बताउनुभएकाे हाे ।  उहाँले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभयाे । अर्थ मन्त्री विष्णु पाैडेलले सरकारले काेराेना महामारी नबिर्सिएकाे र मुख्य चुनौतीको रूपमा स्वीकार गरेर त्यहीअनुसार राजस्वका नीति र कार्यक्रमका साथमा आउँदाे वर्षकाे बजेट आएको बताउन...

सम्बन्धित सामग्री

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर),११ फागुन । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए । उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए । “विकासतर्फको […]

शंखरापुरका मेयर र उपमेयरबीच भागवण्डा नमिल्दा बजेट प्रभावित

काठमाडौँ- मेयर उपमेयरले बजेटमा भागवण्डा खोज्दा शंखरापुर नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रभावित भएको छ। राप्रपाबाट निर्वाचित मेयर रमेश नापित र गठबन्धनबाट उपयमेर समिता श्रेष्ठबीच बजेटमा भागवण्डा नमिल्दा असार ७ गते नै नगरपरिषदले पारित भएको औपचारिकता दिए पनि बाँकी काम रोकिएको हो। सौद्धान्तिक रुपमा परिषदबाट बजेट पारित भएको घोषणा गरे पनि योजना समावेस गरेर […]

मधेश सरकारले बजेट कटौती गरेपछि मन्त्रालयकै कामकाज प्रभावित

मधेश प्रदेश सरकारले मातहतका मन्त्रालय तथा कार्यालयहरूको बजेट कटौती तथा रोक्का गरेपछि प्रदेश सरकारको कामकाज प्रभावित भएको छ ।

डुडुवामा बजेट पारित नहुँदा सेवा प्रभावित

बाँके, १९ मंसिर । बाँके डुडुवा गाउँपलिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सम्पूर्ण सेवा ठप्प भएको छ, भने कर्मचारीले तलब भत्तासमेत पाउन सकेका छैनन । चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले पाएका छैनन्, भने अन्य सबै विषयगत […]

बजेट कार्यान्वयन प्रभावित

अर्थ मन्त्रालयको विवादका कारण चालू आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन पनि प्रभावित हुने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम गरिरहेकाले त्यसको असर बजेट कार्यान्वयनमा पर्ने भएको हो ।गत आवमा पनि प्रतिस्थापन विधेयकका कारण बजेट कार्यान्वयन तीन महिना ढिलो भएको थियो । जसको असर राजस्व संकलन तथा […]

बजेट कार्यान्वयन प्रभावित

काठमाडौं । अर्थ मन्त्रालयको विवादका कारण चालू आर्थिक वर्ष २०७९ /०८० को बजेट कार्यान्वयन पनि प्रभावित हुने भएको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम गरिरहेकाले त्यसको असर बजेट कार्यान्वयनमा पर्ने भएको हो । गत आवमा पनि प्रतिस्थापन विधेयकका कारण बजेट कार्यान्वयन तीन महिना ढिलो भएको थियो । जसको […]

निर्वाचनको जनमत प्रभावित पार्नेगरी बजेट आयो : भिम रावल

नेकपा एमालेका नेता भीम रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको प्रक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको बजेट पेश भएपछि प्रक्रिया दिँदै रावलले निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रमहरु ल्याएको आरोप लगाए । आगामी निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कुराहरु भय भरका कुरा राख्ने प्रयास गरिएको छ । जतिसुकै प्रयास गरिएपनि झण्डै ५ खर्ब न्युन अवस्थामा छ । यसले तिर्नु पर्ने ब्याज, वैदेशिक ऋण उठाउने कुरा हेर्दा झन थप कतिपय संरचनाहरु खडा गरिएको छ,’ रावलले भने, &lsquo

बजेट पास नभएकाले विमानस्थलको काम प्रभावित

काठमाडौं । समयमा बजेट पास नभएका कारण अहिले देशका अधिकांश विमानस्थल निर्माणको काम प्रभावित भएको छ । विमानस्थल निर्माण तथा विस्तारका लागि बजेट निकासा हुनुपर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट बेलैमा पास नभएका कारण हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अधिकांश विमानस्थल निर्माण आयोजनाको काम प्रभावित भएको हो । चालू आर्थिक वर्ष सुरु भएको साढे […]

बजेट अभावमा प्रदेशको गौरवको आयोजना प्रभावित

विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचोक–घिनाघाट सडक निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । सडक निर्माणका क्रममा बजेट अभाव भएपछि प्रदेश सरकारले ठेकेदारलाई भुक्तानी दिन सकेको छैन ।पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि ठेकेदारहरूले सडक निर्माणको काम समय समयमा रोक्दै आएका छन् । जसका कारण सडक निर्माणको काम प्रभावित हुँदै आएको छ ।प्रदेशको राजधानी विराटनगर जोडने सडक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्षको भदौमा शिलान्यास गरेका थिए । हाल दुई ले