नेकपा एमालेका नेता भीम रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको प्रक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको बजेट पेश भएपछि प्रक्रिया दिँदै रावलले निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रमहरु ल्याएको आरोप लगाए । आगामी निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कुराहरु भय भरका कुरा राख्ने प्रयास गरिएको छ । जतिसुकै प्रयास गरिएपनि झण्डै ५ खर्ब न्युन अवस्थामा छ । यसले तिर्नु पर्ने ब्याज, वैदेशिक ऋण उठाउने कुरा हेर्दा झन थप कतिपय संरचनाहरु खडा गरिएको छ,’ रावलले भने, &lsquo