कांग्रेस बाराको नेतृत्वको लागि शनिवार मतदान हुने

वीरगंज : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बारा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि दोस्रो चरणको मतदान शनिवार हुने भएको छ। बुधवार भएको मतदानको नतिजा अनुसार तीन वटा प्यानल मध्ये कुनै पनि प्यालनले ५१ प्रतिशत मत ल्याउन नसक्दा नयाँ नेतृत्वको लागि दोस्रो चरणको मतदान हुन लागेको बाराका निर्वाचन…

सम्बन्धित सामग्री

यस्तो छ शीर्ष नेतृत्वको मतदान कार्यक्रम

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा मतदान गर्ने कार्यक्रम रहेको छ । उनले गन्यापधुरा–१, रुवाखोलास्थित आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्। प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे मतदान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्दैछिन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको […]

रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरिन्

काठमाडौँ । रोल्पाको थवाङमा १०१ वर्षीया पुणी घर्तीनीले मतदान गरेकी छन् । उनले थवाङ गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रबाट मतदान गरेकी हुन् । पुणी माओवादी सशस्त्र युद्धमा मारिएका तेजमान घर्ती मगरकी आमा हुन् । हिँडडुल गर्न नसक्ने पुणीलाई विप्लव नेतृत्वको नेकपाका पूर्व केन्द्रीय सदस्य सम्झना घर्तीमगरले बोकेर मतदान केन्द्रसम्म लगेकी थिइन् । निर्वाचनको […]

माओवादीका मन्त्रीहरुले कहाँ–कहाँबाट गर्दैछन् मतदान ?

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री छन्। माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरु मतदान गर्न आ–आफ्नो क्षेत्रमा पुगिसकेका छन्।अर्थ मन्त्री जनार्दन शर्मा मतदान गर्न गत सोमबार नै रुकुम पश्चिम पुगिसकेका छन्। शर्माले मुसिकोट नगरपालिका ५ स्थित यमुनानन्द माध्यमिक विद्यालयबाट मतदान गर्ने छन्। उनी शुक्रबार मतदान गरेर काठमाडौं फर्किने भएका छन्। यस्तै उर्जा,जल स्रोत तथा सिचाइ मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका २ स्थित र

सिन्धु कांग्रेस नेतृत्वको लागि पुनः मतदान

नेपाली कांग्रेस सिन्धुपाल्चोको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आइतबार पुनः मतदान हुँदैछ। सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो।...

कांग्रेस धनुषाको नेतृत्वको लागि मतदान हुँदै

वीरगंज : नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। बिहीबार हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको हो। आज बिहान ८ बजेदेखि मतदान भइरहेको कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले बताए। कांग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा सर्वसहमति गराउने प्रयाय विफल भएपछि सभापति पदका उम्मेदवार प्रसैलाले पहिलो…

लोसपाका १३ सांसदले एमसिसीका पक्षमा मतदान गर्ने

काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले बिहीबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मतदान गर्ने भएको छ। अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको पार्टी बैठकले एमसिसीका पक्षमा मतदान गर्ने निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्। यसअनुसार १३ जना लोसपा सांसदहरुले बिहीबार एमसिसीका पक्षमा मतदान गर्नेछन्।

कांग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु

नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान शुरु भएको हो। शनिबार नै मतदान गर्ने भनिएपनि...

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।

देउवा नेतृत्वको सरकारमा नजाने जनमोर्चाको निर्णय

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ  । तर केपी ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको देउवा नेतृत्वको सरकारलाईसमर्थन भने गर्ने सो पार्टीको निर्णय छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । ‘देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विर...