मलेसिया र नेदरल्यान्ड्सको खेल बराबरीमै टुङ्गियो

काठमाडौं। वर्षाका कारण प्रभावित खेलमा नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेल्दै अंक बाँडेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वर्षाका कारण दुईपटक लक्ष्य परिर्वतन गरी मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो। मलेसिया निर्धारित १० ओभरमा ९१ रन मात्रै बनाएपछि खेललाई बराबरीमै टुङ्ग्याइएको हो। मलेसियाको पारीमा सायिद अजिजले सर्वाधिक ३० रन बनाए।

सम्बन्धित सामग्री

बंगलादेश ट्रान्जिट हुँदै मलेसिया पुग्यो फुटबल टोली

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्नका लागि मलेसिया पुगेको छ । शुक्रबार हुने अनौपचारिक मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टोली विहिबार विहान मात्र मलेसिया पुगेको हो । नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको हो । नेपालबाट विहान १२:४० […] The post बंगलादेश ट्रान्जिट हुँदै मलेसिया पुग्यो फुटबल टोली first appeared on हाम्रो खेलकुद.

अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ । अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ । आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ। आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित […]

आज मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज शुक्रबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । चौथो खेलमा मलेसियाले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ । आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसिया पपुवा न्युगिनीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । पपुवा […]

त्रिकोणात्मक सिरिज : पीएनजी-मलेसिया भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान क्रिकेट मैदानमा यी दुईबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।मलेसियाको पहिलो खेल हो भने पीएनजीको यो दोस्रो खेल हो। सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो। सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजन

मलेसिया भर्सेस नेदरल्यान्ड्स : वर्षाका कारण खेल १३ ओभरमा घटाइयो

काठमाडौं। वर्षाका कारण अवरुद्ध मलेसिया र नेदरल्यान्ड्सबीचको खेल निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याएर पुनः सुरु भएको छ। यसअघि टस हारेर पहिले ब्याटिङमा आएको नेदरल्यान्ड्सले १०.२ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालसहित मलेसिया र नेदरल्यान्ड्स प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिकोणात्मक सिरिज : आज नेदरल्याण्ड्स र मलेसिया खेल्दै

८ वैशाख काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ । नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन छ । […]

त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै, मौसमको डर यस्तो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो…

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।

त्रिकोणात्मक टि-२० क्रिकेटमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

काठमाण्डाै - त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेदरल्याण्ड्स र मलेसिया खेल्दैछन् । र्कीर्तिपुर मैदानमा खेल दिउँसो सवा बाह्र बजे सुरु हुनेछ । श्रृङ्खलामा नेदरल्याण्ड्सको यो दोस्रो खेल हो भने मलेसियाको पहिलो खेल हो । हिजो भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । नेपालले भोलि मलेसिया र पर्सि नेदरल्याण्ड्ससँग खेल्नेछ । त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियासँग नौ गते खेल्नेछ। आठ गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन् । प्रतियोगितामा एक टिमले दुई/दुई खेल खेल्नेछन् । ...