आज मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज शुक्रबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । चौथो खेलमा मलेसियाले पपुवा न्युगिनीसँग खेल्न लागेको हो । टियु क्रिकेट मैदानमा हुने खेल साढे १२ मा सुरु हुनेछ । आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसिया पपुवा न्युगिनीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । पपुवा […]

सम्बन्धित सामग्री

त्रिदेशीय सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको आज फाइनल खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज उपाधिका लाग नेपाल र पपुवा न्युगिनी भिड्दैछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित…

टी–२० सिरिजः आज पीएनजी र मलेसिया भिड्दै

काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज (शुक्रबार) मलेसिया र पपुवा न्युगिनी (पीएनजी)ले प्रतिष्पर्धा गर्दैछन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । २ खेलमा २ अंक जोडेको मलेसिया दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यस्तै, पीएनजी भने आज पहिलो जितको खोजीमा रहनेछ । सिरिजमा नेपाल, […]

नेपाल र पपुवा न्युगिनी भिड्दै, एक खेल अघि नै फाइनल पुग्ने होडमा नेपाल

काठमाडौं: नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे खेल सुरु हुनेछ। यी दुई टोलीले दुई वटा टी २० आई खेलेकोमा समान १/१ वटा खेल जितेका छन्। पछिल्लो पटक जारी त्रिदेशीय सिरिजमा नै नेपालले पीएनजीमाथि जित…

पपुवा न्युगिनी मलेसियासँग पनि पराजित

काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी (पिएनजी) सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा पपुवा न्युगिनी मलेसियासँग ९ रनले पराजित भएको छ। काठमाडौंस्थित टियू मैदानमा भएको खेलमा मलेसियाले शानदार ब्याटिङ गर्दा पिएनजी यो सिरिजमा लगातार दोस्रो हार भोग्न बाध्य भयो। यसअघि पिएनजी सोमबार घरेलु टोली नेपालसँग पराजित भएको थियो।टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। जवाफमा पिएनजी १९ ओभर ३

पपुवा न्युगिनीको लगातार दोस्रो हार, मलेसिया ८ रनले विजयी

काठमाडौं: नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको दोस्रो खेलमा पनि पपुवा न्युगिनीले हार ब्यहोरेको छ। पहिलो खेलमा नेपालसँग पराजय ब्यहोरेको पीएनजीले लगातार दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको…

टी–२० सिरिजमा आज मलेसिया र पीएनजी भिड्दै

काठमाडौं, १५ चैत । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेल १२ः३० बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जितको खोजीमा मैदान उत्रिनेछन् । पहिलो खेल्न लागेको मलेसिया आज सुखद सुरुआत गर्न चाहन्छ भने पहिलो खेलमा नेपालसँग हार व्यहोरेको पीएनजी […]

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजः मलेसिया र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मंगलबार मलेसिया र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा मलेसिया र पपुवा न्युगिनीबीच दिउँसो साढे १२ बजे प्रतिस्पर्धा हुनेछ । मलेसिया जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा रहेको छ । यस्तै, पपुवा न्युगिनी भने पहिलो जितको खोजीमा हुनेछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी […]

त्रिकोणात्मक सिरिज : पीएनजी-मलेसिया भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ।त्रिवि क्रिकेट मैदान क्रिकेट मैदानमा यी दुईबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।मलेसियाको पहिलो खेल हो भने पीएनजीको यो दोस्रो खेल हो। सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो। सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन्।

त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-२० श्रृङ्खलामा आज मलेसिया र पपुवा न्युगिनी पीएनजी खेल्दैछन् । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले पपुवा न्युगिनी पीएनजीलाई १५ रनले हराएको थियाे । नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयो । यसअघि नेपाल र पीएनजीबीच भएको दुई खेलको एक दिवसीय क्रिकेटमा नेपाल दुवै खेलमा पराजित भएको थियो । त्रिदेशीय टी–२० श्रृङ्खलामा नेपालले दोस्रो खेल भोलि मलेसियासँग र तेस्रो खेल प...

त्रिकोणात्मक सिरिज : पीएनजी र मलेसिया भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ । सिरिजको दोस्रो खेलमा दुई टोली आमने सामने हुन लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा मलेसिया र पीएनजीबीचको खेल १२ः३० बजे सुरु हुनेछ ।पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । पीएनजी पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको थियो । आजको खेलमा जित निकाल्न सके पीएनजीको सिरिज जित्ने सम्भावना कायम रहनेछ । यता लेसिया सुखद सुरुआत गर्ने योजन