फोहोर बोकेको गाडीको अवरोध हटाउन बञ्चरेडाँडामा प्रहरी परिचालन

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त […]

सम्बन्धित सामग्री

अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीले गरे फोहोर विसर्जन

स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहोर खसेको बताए ।

अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीले फोहोर फाले

काठमाडौं– स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको […]

प्रहरीको उच्च सुरक्षा घेरा लगाएर फोहोर फालिँदै

काठमाडौं :  काठमाडौं उपत्यकाको फोहोर  प्रहरी परिचालन गरेर  बञ्चेडाँडास्थित ल्याण्ड फिल्ड साइटमा विसर्जन गरिने भएको छ।  स्थानीयले फोहोर बोकेको टिपरलाई पटकपटक अवरोध गरेपछि प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ। स्थानीयले सहज रूपमा फोहोर लैजान नदिने भएकाले प्रहरी परिचालन गर्नुपर्ने अबस्था आएको महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले बताइन्। फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाड

स्थानीय वासिन्दाको अवरोधपछि बञ्चरेडाँडामा प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी […]

फोहोर बोकेको गाडीको अवरोध हटाउन प्रहरी परिचालन

काठमाडौँ । फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न […]

बञ्चरेडाडाँमा स्थानीयले अवरोध गरेपछि फोहोर नफाली फर्किए दुई सय टिपर

काठमाडाैँ – स्थानीयले अवरोध गरेपछि काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका टिपरहरू फर्किएका छन्। बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोरक टिपर लगिएका थिए। तर स्थानीयवासीले अवरोध पु र्‍याएपछि फोहोरको टिपरहरु फर्किएका ककनी गाउँपालिकाको सिस्डोल बञ्चरेडाडाँ फोहोर मैला व्यवस्थापन सरोकार समितिका संयोजक नवराज ढुंगाना (विश्वास) ले देश सञ्चारलाई जानकारी दिए। ढुंगानाले देशसञ्चारसँग टेलिफोनमा भने, […]

फोहोर बोकेका गाडी आज पनि अवरोध

काठमाडौं :  बन्चरेडाँडामा  काठमाडौंको फोहोर  विसर्जन गर्न  स्थानीयले आज पनि रोक लगाएका छन्।  बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्।स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज  पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्।&

फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौं । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्। काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले अवरोध गरेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ। स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु […]

प्रहरीको स्कर्टिङमा यसरी बञ्चरेडाँडा पुग्दैछ फोहोर बोकेको गाडी

काठमाडौं : बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको छ। सोमबार शहरी विकास मन्त्रालयमा मंगलवारबाट फोहोर बञ्चरेडाँडामा खसाउने सहमति भएको थियो। तर, स्थानीयले ‘काठमाडौंमा भएको सहमति मान्दैनौं’ भनेर आज बिहानैबाट सडक अवरोध गरेका थिए। स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदैछ। प्रहरीको…