प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई (फोटोफिचर)

Photo : Mukunda Kalikote

सम्बन्धित सामग्री

प्रस्तावित राजदूत र न्यायाधीशविरुद्धका उजुरीबारे सांसदले थाले अध्ययन

काठमाडौँ : पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदुत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशविरुद्ध परेका उजुरी माथि संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाई समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा पोर्चुगलका लागि प्रस्तावित राजदुत शनिल नेपाल र सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावीत सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध ११ वटा उजुरी परेको समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति समशेर राणाले जानकारी

आयो चीनबाट प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो‚ नियुक्तिका लागि खुल्यो बाटो

काठमाडौं : चीनबाट त्यहाँका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई अग्रिमो आएको छ। चीनले श्रेष्ठका लागि अग्रिमो पठाएसँगै अब उनी चीनका लागि नेपाली राजदूत नियुक्तिको बाटो खुलेको छ। सरकारले गएको चैत २४ गते २० मुलुकका लागि राजदूत प्रस्ताव गरेको थियो।संसदीय सुनुवाई समितिले जेठ ३ गते श्रेष्ठलाई चीनका लागि राजदूतमा अनुमोदन गरेको थियो। नेकपा माओवादी केन्द्रकाबाट राजदूतमा सिफारिश भएका उनलाई अब सरकारले राजदूत नियुक्त गर्नेछ। उनी नागरिक आन्दोलन तथा मानवअधि

चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठको अग्रिमो गत साता नै आइपुगेको हो । अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् । त्यसपछि श्रेष्ठ बेइजिङ […]

संसदीय सुनुवाई समितिद्वारा २ राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठ

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, उजुरीबारे स्पष्टीकरण माग

राष्ट्रिय सभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायकाबिरुद्ध परेका उजुरीमाथि सुनुवाई गरेको हो ।समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र द्वय राजदूतहरुवि

प्रस्तावित राजदूतका योजना संसदीय समितिमा पेश

रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार संसदीय सुनुवाई समितिको सिंहदरवारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताए ।उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल […]

३ देशका प्रस्तावित राजदूत संसदीय समितिबाट अनुमोदन

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । सोमबार संसदीय सुनुवाइ समितिले छलफलपछि ३ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम अनुमोदन भएको हो ।गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूतको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट उनीहरुको नाम अनुमोदन भएपछि अब राष्ट्रपतिबाट नियुक्त हुने बाटो खुलेको छ ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो । कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले […]

भारत, अमेरिका, बेलायतका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो । गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले राजदुत नियुक्त गर्न सिफारिस गरेका राजदुतहरुविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी