प्रस्तावित राजदूतका योजना संसदीय समितिमा पेश

रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार संसदीय सुनुवाई समितिको सिंहदरवारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताए ।उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल […]

सम्बन्धित सामग्री

आफ्नै कार्ययोजनामा नाजवाफ प्रस्तावित राजदूत

१९ भदौ, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत नरेशबिक्रम ढकालले बुधबार संसदीय सुनुवाइ समितिमा ७ पेजको कार्ययोजना पेश गरे । तर आफ्नो अधिकार क्षेत्रभन्दा धेरै परका विषय उल्लेख गर्दा ढकाल संसदीय समितिमा नजावाफ हुन …

रुस र स्पेनका प्रस्तावित राजदूतको संसदीय समितिमा सुनुवाइ

काठमाडौं : रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीच राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन्।  संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताएका हुन्। उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख ग...