मन्त्री विश्वकर्मा नयाँ दिल्लीमा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

काठमाडौं – युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहबी...

सम्बन्धित सामग्री

छविलाल विश्वकर्मा : तेस्रो पटक संसदमा

काठमाण्डौ – नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतान्तरले पराजित गर्नुभएको हो ।  बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो । विसं २०७४ को चुनावमा त्यसै क्षेत्रबाट विजयी हुनुभएका उहाँले यस पटक २४ हजार ८ सय ७२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । नि...

तेस्रो पटक संसद् प्रवेश गर्दै छविलाल विश्वकर्मा

नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गर्नुभएको हो । बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो […]

आज विश्वकर्मा दिवस मनाइँदै

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छ।...

पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्दै

पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्ने भएको छ। विश्वकर्मा समाज नेपालको अगुवाईमा पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीमा ‘राष्ट्रिय विश्वकर्मा संग्रहालय’ बनाउन लागिएको हो। करिब ९० लाख रुपैयाँको लागतमा पुम्दीभूम्दीस्थित शान्तिस्तुप उक्लिने पैदल मार्गको बायाँतर्फ...

विश्वकर्मा महापुराणको नेपालीमा अनुवाद

काठमाण्डौं विश्वकर्मा महारपुराण अबदेखि नेपाली भाषीले पढ्न पाउने भएका छन्। नेपालमा पहिलो पटक विश्वकर्मा एकीकृत समाजका महासचिव एकराज लकान्द्रीले सो पुस्तकको अनुवाद गरेका हुन्।...

विश्वकर्मा बाबाको मूर्ति विसर्जन (तस्बिरहरु)

काठमाडौँ- शुक्रबार देशभर धुमधामका साथ विश्वकर्मा पूजा गरिएको थियो। पूजा सकिएपछि शनिबार विधिवत् रुपमा विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरिएको छ। काठमाडौँको चोभारमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति विसर्जन गरेका हुन्। उनीहरुले विश्‍वकर्मा बाबाको माटोको मूर्तिलाई बोकेर चोभारको नदी किनारमा विधिवत् पूजाअर्चना गरी सेलाएका हुन्। विश्‍वकर्मा बाबा की जय भन्दै कालीगढहरु चोभार पुगेका थिए। प्राचीन भारत वर्षका […]

विश्वकर्मा पूजा किन र कसरी गरिन्छ ?

हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् । जसमध्ये आज विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन विश्कर्मा दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ ।

किन पूज्य छन् विश्वकर्मा बाबा ?

हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र […]

विश्वकर्मा पूजाको धार्मिक महिमा के छ ?

काठमाडौँ– आज विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् । प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ । हिन्दु संस्कृति अन्तर्गत […]

विश्वकर्मा पूजाका लागि धमाधम सजाइँदै छन् मूर्तिहरु (तस्बिरहरु)

काठमाडौँ– शुक्रबार विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष आश्विन संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाका लागि तयारी सुरु भएको छ। विश्वकर्मा पूजाको अघिल्लो दिन ललितपुरको कुपण्डोलस्थित मूर्ति बनाउने ठाउँमा मूर्तिकारहरु विश्वकर्मा बाबाका मूर्ति सजाउन व्यस्त देखिन्थे। भोलि पूजाका लागि मूर्ति किन्नेहरु पनि उत्तिकै थिए। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ […]