पोखरामा ‘विश्वकर्मा संग्रहालय’ बन्ने भएको छ। विश्वकर्मा समाज नेपालको अगुवाईमा पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीमा ‘राष्ट्रिय विश्वकर्मा संग्रहालय’ बनाउन लागिएको हो। करिब ९० लाख रुपैयाँको लागतमा पुम्दीभूम्दीस्थित शान्तिस्तुप उक्लिने पैदल मार्गको बायाँतर्फ...