देशव्यापी दवावपछि विवादास्पद प्रहरीकै पोलिग्राफ टेस्ट :: Pahilopost.com

काठमाडौं : निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरुमाथि पोलिग्राफ टेष्ट हुने भएको छ। प्रहरी प्रधान कार्यालयले निलम्वित एसपी डिल्लिराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ लिने निर्णयमा पुगेको हो।  आइतवारमात्र घटनाको छानविन गर्न डिआइजीको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको थियो। अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको हो। प्रहरी प्रवक्ता

सम्बन्धित सामग्री

यौन दुराचारको आरोप लागेका केशव स्थापितलाई पोलिग्राफ टेस्ट गर्न चुनौती

नेपाली राजनीति, त्यसमा पनि विशेष गरी जव कम्युनिष्टहरुलाई जोडेर विवाद र विरोधाभाष हुन्छ, त्यहाँ केशव स्थापितको नाम प्राय जोडिन्छ। यसरी हेर्दा लाग्छ, विवादको अर्को रुप नै केशव स्थापित हुन। उनै स्थापितलाई ...

महराद्वारा ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार

काठमाडौंः संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा ...

आफतावले पोलिग्राफ टेस्ट गर्न मानेनन्

५ कात्तिक, रौतहट । राजपुर बमकाण्डको आरोपमा १२ वर्षपछि पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेेस्ट गर्न मानेका छैनन् । अनुसन्धानका क्रममा आलमले झूठ बोले-नबोलेको पत्ता लगाउन जिल्ला …