प्रहरी नै पर्‍यो, प्रहरीको अनुसन्धान जालोमा : अहिलेसम्म सबैभन्दा धेरै पोलिग्राफ परीक्षण प्रहरीकै :: Pahilopost.com

काठमाडौं : कुनै पनि घटनामा अभियुक्तले बयानमा झुटो बोलेको शङ्का लागेमा प्रहरीले गर्ने एउटा परीक्षण हो पोलिग्राफ। साँचो वा झुटो पत्ता लगाउने वैज्ञानिक तवरको परीक्षण विधि नै पोलिग्राफ हो। प्रहरी अघिकृतहरु यसलाई अनुसन्धानको सबैभन्दा भरपर्दो विधि मान्छन्।  नेपाल प्रहरीले पनि विगत चार वर्षदेखि पोलिग्राफ टेस्ट गर्दै आएको छ। प्रहरी

सम्बन्धित सामग्री

ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कस्को ?

के तपाईलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ?  तपाईलाई उनको नाम थाहा छ। ट्विटरका मालिक एलोन मस्क अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् । इलोन मस्कको ट्विटरमा १३३.१ मिलियन अर्थात १३३.१ मिलियन फलोअर्स छन् । नयाँ फलोअर्स बढेका कारण इलोन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पारेका छन् । समाचार लेख्दासम्म बराक […]

ग्लोबल ५७ अर्ब पुँजीको सबैभन्दा ठूलो बैंक

करिब ५१ करोड चुक्ता पुँजी लिएर सन् २००७ मा वीरगञ्जमा स्थापना भएको ग्लोबल बैंक अहिले ५७ अर्ब रूपैयाँ पुँजीको मुलुककै सबैभन्दा ठूलो बैंक भएको छ।...

मेराे लागि यो निर्वाचन अहिले सम्मकै सहज: प्रचण्ड

आईतवार बिहान गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘गोरखा आउन पाएकोमा खुसी भएको छु, अहिले सम्मको निर्वाचन मध्ये मेरो लागि सबैभन्दा सहज ! एक ढंगले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्स जस्ता फिल गरेको छु ।...

घटेको सेयर बजार : एक वर्षअघि सबैभन्दा महँगो सेयर अहिले कतिमा पाइन्छ ?

अहिले सेयर बजारमा निकै निराशा देखिन्छ । एक दिनमा नै २१ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको दोस्रो बजारमा अहिले दैनिक ५० करोड रुपैयाँको हाराहारीमा छ । अहिले कम्पनीहरु गत वर्षको कारोबारबाट भएको नाफाको प्रतिफल वितरण गर्ने गृहकार्यमा छन् ।कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा वार्षिक साधारणसभा गरिसक्नुपर्छ । सोही कारण कम्पनीहरु वार्षिक साधारणसभा गरेर गत आर्थिक वर्षसम्ममा जम्मा भएको सेयरधनीलाई वितरण गर्न मिल्ने रकम वितरण गर्ने गृहकार्यमा छन् ।नाफा भित्र्याउने मौसम सुरु भएपनि सेयर

तमानखोला : पहिले दुर्गम, अहिले सुगम

बागलुङ : तमानखोला गाउँपालिका-६ नर्जाखानीका मिनबहादुर छन्त्यालले आठ दशक पार गरे। जीवनका ८ दशकमा उनले कैयौँ दुःख कष्ट भोगे। अझै पनि उनी हट्टाकट्टा छन्। झन् अहिले गाउँमा सडक आएपछि उनले अझै १० वर्ष बढी बाँच्ने बताउँछन्।‘अहिले गाउँमा मोटरगाडी आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन। यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानु पर्थ्यो। बिहान उठेर बजार गयो भने मध्यरातमा आइपुगिन्थ्यो,’ छन्त्यालले भने‚ &l

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भए यताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भए यताकै सबैभन्दा धेरै भएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा  १४ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्

चीनमा चार महिनापछि सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए

चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ ।  विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशमा भन्दा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा भएको थियो ।  सुरुमा उच्च सतर्कता गरेकाले चाडो महामारी न्युनिकरण गर्न सफल भएको थियो भने चीनले कोरोनाभाइरस विरुद्धको

चीनमा चार महिनापछि सबैभन्दा धेरै सङ्क्रमित

चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ। विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा १४० जना...

चीनमा चार महिनापछि सबैभन्दा धेरै सङ्क्रमित

बेइजिङ, १० पुस: चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ । विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । कोरोनाभाइरसको सबैभन्दा पहिला पुष्टि भएको मुलुक चीनमा महामारीको न्युनिकरण भने अरु देशभन्दामा राम्रोसँग भएको थियो । सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोनाभाइरसको पुष्टि चीनमा […]

कुन भ्याक्सिन सबैभन्दा लाभदायी?

काठमाडौं। विश्व बजारमा यतिखेर भारत, बेलायत, अमेरिका, चीन, रुसजस्ता देशमा बनेका कोरोनाविरुद्धका भ्याक्सिन उनपलब्ध छन्। नेपालमा सुरुका दिनमा अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिसिल्डका साथै चिनियाँ भ्याक्सिन लगाइयो। तर, कुनै भ्याक्सिन प्रभावकारी भन्ने सवालमा वैज्ञानिकहरु मौन छन्। उनीहरुका अनुसार अहिले नै यही भ्याक्सिन सबैभन्दा राम्रो भन्न सकिँदैन। समयक्रमसँगै भ्याक्सिनहरुका बारेमा पर्याप्त आँकडा प्राप्त भएपछि नै कुनै भ्याक्सिन उत्तम छुट्याउन सकिने उनीहरुको भनाइ छ।