काठमाडौं : पूर्व राजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका तीन जनाविरुद्ध अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ।
काठमाडौं जिल्ला अदालतबाट म्याद म्याद लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। सोमवार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेका